Grade6_Nep_Chp1

Grade6_Nep_Chp1

Published on 9 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
शब्द
00:00
संस्कार
00:00
हाम्रा आमाबुवाले सबैलाई सम्मान गर्ने संस्कार सिकाउनु भएको छ ।
00:00
वाक्य
00:00
अर्थ
00:00
अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम
00:05
परिवेश
00:05
चारैतिरको वातावरण
00:05
राम्रो परिवेशमा बालबच्चालाई हुर्काउदा उनीहरुले असल कुरा सिक्छन् ।
00:12
बक्खु 
00:12
बक्खु 
00:12
मोटो उनी कपडाको लामो कोट जस्तो वस्त्र
00:12
हिमाली क्षेत्रका शेर्पा समुदायका मानिसहरुले   बक्खु लगाउँछन् ।
00:15
घलेक 
00:15
घलेक 
00:15
घले महिलाको आफ्नो पहिचानको पहिरन
00:15
घलेक घले महिलाहरुले लगाउने जातिय पोसाख मध्यको एउटा पहिरन हो ।
00:21
गौरा
00:21
खास गरी दार्चुला, डँडेलधुरातिर         कृष्णाष्टमीको आसपास मनाइने प्रसिद्ध चाड
00:21
हामीले गौरा पर्व डडेलधुरामा मनायौं ।
00:26
देउडा
00:26
पश्चिम नेपालको लोकगीतमा चल्ने गीतको एक चाल
00:26
 मैले देउडा नाचेको छु ।
00:31
रोदी
00:31
विशेषतः गुरुङ जातिमा प्रचलित प्रसिद्ध मनोरञ्जनात्मक कार्यक्रम
00:31
गुरुङ गाउँ गएको बेलामा रोदीमा गीत गाउन निकै रमाइलो भएको थियो ।
00:36
धाननाच
00:36
विशेषतः पूर्वी नेपालका लिम्बू जातिमा प्रचलित एक लोक नृत्य
00:36
नुमाले यसपालिको विदामा आफ्नो गाउँमा धाननाच हेर्न पाइन ।