Grade6_Nep_Chp10

Grade6_Nep_Chp10

Published on 21 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
वाक्य
00:00
अर्थ
00:00
इन्तु न चिन्तु 
00:00
होसहवास नभएको अवस्था
00:00
ललिता बेलुका घर फर्किदै गर्दा कुकुरले टोकेपछि इन्तु न चिन्तु भएकी थिइन् ।
00:00
शब्द
00:03
नेपथ्य 
00:03
पर्दापछाडिको छुट्टै ठाउँ
00:03
हामीले नाटक हेर्दै गर्दा नेपथ्यबाट ठूलो आवाज लगातार आइरह्यो ।
00:07
निष्ठुरी
00:07
माया दया नभएको
00:07
निष्ठुरी मानिसले जति नै नजिक भएता पनि सजिलै बिर्सिन्छन् ।
00:11
सिकिस्तै
00:11
ज्यादै बिरामी भएको
00:11
मदनलाई डेगुँ लागेर सिकिस्तै भएको छ ।
00:15
सहाराविहीन
00:15
सहारा नभएको
00:15
यो वर्ष बाढी पहिरोले गर्दा ६ जना बालबालिकाहरु सहाराविहीन भएका छन् ।
00:19
असह्य पीडा
00:19
सहन नसकिने दुःख
00:19
म सानो हुँदा दाँत किराले खाएर निकाल्दा असह्य पीडा भएको थियो ।
00:23
विरह 
00:23
वियोगजन्य पीडा वा दुःख
00:23
00:23
आज एक कार्यक्रममा गाईने दाईले निकै माम्रिक विरहको गीत सुनाउनु भयो ।
00:27
धैर्य 
00:27
कठिन समयमा विचलित नभई रहने, धीरता
00:27
जिन्दगीमा सफल हुनको लागि धैर्य हुनु आवश्यक छ ।
00:31
डटेर
00:31
अडिग रहेर
00:31
हाम्रो विद्यालयको भवन समयमा नै निर्माण गर्न सबैजना डटेर लाग्नुपर्छ ।
00:35
अवश्य
00:35
निश्चय
00:35
मेहेनत गरी पढ्यो भने अवश्य सफल भईन्छ ।