Grade6_Nep_Chp12

Grade6_Nep_Chp12

Published on 21 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
अर्थ
00:00
वाक्य
00:00
कुशाग्र 
00:00
साह्रै चनाखो
00:00
जङ्गबहादुर राणा निकै कुशाग्र व्यक्ति थिए ।
00:00
शब्द
00:04
जिज्ञासु 
00:04
जान्न चाहने
00:04
जिज्ञासु विद्यार्थीले धेरै कुरा सिक्न सक्छ।
00:08
उत्सुकता 
00:08
 उत्सुक हुनुको भाव
00:08
आज विद्यार्थीहरुले जादुगरको कार्यक्रम उत्सुकताको साथ हेरे ।
00:12
प्रेरित 
00:12
प्रेरणा गरिएका
00:12
डा. मार्टिन लुथर किङ महात्मा गान्धीबाट निकै प्रेरित थिए ।
00:16
आविष्कार
00:16
नयाँ सिद्धान्तको प्रतिपादन गर्नु
00:16
टेलिफोनको आविष्कार एलेक्जेन्डर ग्राहम बेलले गरेका हुन् ।
00:20
प्रविधि 
00:20
कुनै काम गर्दा अँगालिने खास विधि
00:20
अहिलेका पुस्ता प्रविधि मैत्री हुन जरुरी छ ।
00:24
टेलिग्राफ
00:24
कुनै एक ठाउँबाट अर्को ठाउँमा बिजुलीको   सहायताले खबर पुर्याउने साधन
00:24
निकै पहिला देशविदेशबाट सूचना टेलिग्राफबाट आदान प्रदान गरिन्थ्यो ।
00:28
अपरेटर
00:28
मेसिन, यन्त्र आदि चलाउने व्यक्ति
00:28
गलैचा उद्योगमा एउटा दक्ष्य अपरेटरको जरुरी छ ।
00:32
सिद्धहस्त
00:32
सिपालु
00:32
अर्जुन धनुष बाण चलाउनमा सिद्धहस्त थिए ।
00:36
स्वाधिकार (पेटेन्ट राइट) 
00:36
आफ्नो आविष्कार आदि बौद्धिक सम्पत्तिको पुनः उत्पादन, निर्माण वा उपयोग गर्न दिने नदिने कानुनी अधिकार
00:36
टेलिफोनको स्वाधिकार ग्राहम बेलको नाममा छ ।
00:40
अजस्र 
00:40
लगातार, निरन्तर
00:40
जिन्दगीमा सफल हुनको लागि अजस्र परिश्रम चाहिन्छ ।