Grade6_Nep_Chp13

Grade6_Nep_Chp13

Published on 21 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
अर्थ
00:00
पखेरो 
00:00
वाक्य
00:00
 भिरालो परेको पहाडी जमिन
00:00
 जनावरहरु पाखा पखेरामा सजिलै हिँड डुल गर्न सक्छन् ।
00:00
शब्द
00:03
पँधेरो 
00:03
खानेपानी लिन जाने कुवा, धारो
00:03
गाउँमा पँधेरोमा पानी लिन जाँदा सबैजना भेट हुन्छ ।
00:07
बेँसी 
00:07
पहाडपर्वतका फेदीको मलिलो जमिन
00:07
 उनीहरु जाडोमा बेँसी झरेपछि घुम्न जान्छन् ।
00:11
प्याउली 
00:11
पँहेलो फूल फुल्ने बुटो वा त्यसैको फूल
00:11
प्याउली फूल १३०० देखि १५०० मिटर सम्मको उचाइमा पाइन्छ ।
00:15
न्याउली 
00:15
निलो टाउको, हरियो पुच्छर र रातो भुँडी  हुने एक जातको चरो
00:15
नेपाली लोक कथामा न्याउली चराको उदास आवाजले आफ्नो हराएको प्रेमिकालाई पुकारेको भनेर वर्णन गर्दछ ।
00:19
सप्तर्षि 
00:19
ध्रुवतारालाई परिक्रमा गर्ने सातओटा ताराहरूको समूह
00:19
सप्तर्षिको नक्षत्रलाई चिन्मा पेटु भनिन्छ ।
00:23
बिरानु 
00:23
अपरिचित
00:23
 धेरै जसो नेपालीलाई विदेश सुरुसुरुमा बिरानु लाग्छ ।
00:28
पार
00:28
डाँडा वा पहाडको पल्लो पाटा
00:28
राइनास डाँडाको पारमा मेरो मामाघर छ ।