Grade6_Nep_Chp16

Grade6_Nep_Chp16

Published on 21 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
अर्थ
00:00
तर्कवितर्क 
00:00
मनमा कुरा खेलाई मनैमा विचार गर्ने काम
00:00
हिजो एउटा लेख पढेपछि मनमा निकै तर्कवितर्क उठिरहेको छ ।
00:00
वाक्य
00:00
शब्द
00:04
अवलोकन 
00:04
निरीक्षण
00:04
६ कक्षाका विद्यार्थीहरुले अघिल्लो वर्ष राजदरबार अवलोकन गरे ।
00:08
भ्रमण 
00:08
घुमफिर
00:08
यसपालि मिरा मिसलाई दोलखा भ्रमण जाने निकै ठूलो इच्छा थियो ।
00:12
वृद्धाश्रम
00:12
बुढाबुढीहरू बस्न बनाएको आश्रम
00:12
हामी देवघाट जाँदा त्यहाँको वृद्घाश्रममा नेपालको विभिन्न ठाउँबाट आउनु भएका बुवाआमाहरुसँग कुरा गर्ने मौका पाएका थियौँ ।
00:16
जिज्ञासा 
00:16
जान्ने इच्छा
00:16
सबैतिर समुद्रले घेरेको देश मालदिभ्स कस्तो छ होला भन्ने मेरो ठूलो जिज्ञासा छ ।
00:20
अनायास 
00:20
अचानक
00:20
अनायास आज मलाई मेरो बाजेबराजुको याद आइरहेको छ ।
00:24
सम्मान 
00:24
आदर, सत्कार
00:24
दुखी गरीबलाई सहयोग गरेर बिर बहादुरजीले निकै सम्मान योग्य काम गर्नु भएको छ ।
00:28
पछुतो
00:28
पश्चात्ताप
00:28
पवनले परीक्षामा राम्रो तयारी नगरेर पछि उसलाई निकै पछुतो भयो ।