Grade6_nep_chp3

Grade6_nep_chp3

Published on 21 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
शब्द
00:00
अर्थ
00:00
महावीरले चलाएको अहिंसात्मक धर्म
00:00
जैन 
00:00
नेपालमा जैन धर्म अल्पसंख्यक समुदायले मान्दछन् ।
00:00
वाक्य
00:05
शिख 
00:05
गुरु नानकले चलाएको एक धर्म
00:05
शिखहरु गुरुद्वारामा पूजा गर्छन् ।
00:09
इस्लाममा अल्लाहलाई एक मात्र ईश्वरको रुपमा हेरिन्छ ।
00:09
इस्लाम 
00:09
मुहम्मदले प्रचलनमा ल्याएको मुसलमानी धर्म
00:14
पाटीपौवा
00:14
बटुवालाई बस्नका लागि बनाइएको ठाउँ
00:14
पहिला नेपालीहरु टाढा व्यापारको यात्रा गर्दा पाटीपौवामा बास बस्दथे ।
00:18
आचारविचार
00:18
चालचलन
00:18
हामीले आधुनिक आचारविचार सँगसँगै सही परम्परागत अभ्यास पनि अपनाउदै जानुपर्छ ।
00:22
दर्शन
00:22
कार्ल मार्क्सको सामाजिक दर्शन मार्क्सवादी सिद्धान्तको एउटा महत्त्वपूर्ण पक्ष हो ।
00:22
हेर्ने दृष्टिकोण
00:26
समष्टि 
00:26
हामीले संस्कृति बुझ्न भाषा, परम्परा, पहिरन आदि सबैलाई समष्टि रुपमा बुझ्न जरुरी छ ।
00:26
उस्तै खालका वस्तुको मेल
00:30
अवलम्बन
00:30
अपनाउने काम
00:30
सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरु मिलेर बनाईएको नितिलाई सकेसम्म  छिटो अवलम्बन गर्न जरुरी छ ।
00:35
सरल जीवनपद्धति नै सबैभन्दा उपयुक्त जिउने तरिका हो ।
00:35
जीवनपद्धति
00:35
जीवन जिउने तरिका
00:39
भूपरिवेष्टित 
00:39
देशको सबै सिमाना जमिनले घेरेको
00:39
नेपाल जस्तै लाओस भन्ने देशपनि भूपरिवेष्टित मुलुक हो ।
00:44
धर्म निरपेक्ष
00:44
 नेपाल एक धर्म निरपेक्ष देश हो ।
00:44
कुनै एउटा धर्मलाई मात्र मान्यता नदिने
00:48
सहिष्णु
00:48
सहनशील
00:48
 यात्राले हामीलाई सहिष्णुता सिकाउछ ।
00:52
सहकार्य
00:52
एक साथ मिलेर काम गर्ने प्रक्रिया
00:52
हरेक संस्थामा कर्मचारीहरु बिचको सहकार्य अत्यावश्यक हुन्छ ।
00:56
अद्वितीय
00:56
जोडा नभएको, अप्रतिम
00:56
नेपालको धार्मिक सहिष्णुता विश्वमै अद्वितीय उदाहरण हो ।
00:60
आजीविका
00:60
जीवन निर्वाहका लागि गरिने काम
00:60
पेमा र उसको परिवारले यार्सागुम्बा टिपेर आफ्नो आजीविका चलाउछन् ।
01:04
अतिथि
01:04
पाहुना
01:04
नेपालमा विदेशी अतिथिहरुलाई भगवानको रुपमा मान्ने गर्छन् ।