Grade6_Nep_Chp6

Grade6_Nep_Chp6

Published on 21 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
वाक्य
00:00
गजब 
00:00
काठमाडौँको मेयर बालेन्द्र शाहले फुटपाथ पसल राख्न नदिएर गजबको कार्य गरेका छन् ।
00:00
शब्द
00:00
अर्थ
00:00
विशेष किसिमको अनौठो
00:03
दिक्दार 
00:03
हैरान, दिक्क
00:03
दिनभरी पानी परेर आजको दिन दिक्दार भयो ।
00:07
सखाप 
00:07
सबै समाप्त भएका
00:07
भाँडामा रहेको दुध बिरालोले सबै खाएर सखाप पारेछ ।
00:11
हर्जाना 
00:11
कसैको धनमाल वा अन्नबाली नोक्सान भएमा सट्टापट्टा दिइने धन वा वस्तु
00:11
रामको भैंसीले प्रमिलाको बाली खाएको बापत ५०० रुपैयाँ हर्जाना तिर्नुपरेछ ।
00:15
ऐँचोपैँचो 
00:15
सरसापटी रुपियाँ पैसा वा सरसामान सापट दिने र लिने काम
00:15
पैसा नभएको बेलामा मानिसहरु ऐँचोपैँचो गरेर पनि जिविका चलाउँछन् ।
00:19
बिराम
00:19
कसुर, भुलचुक, काममा बाधा
00:19
अजयको हिसाबकिताबमा बिराम भएर लाखौंको घाटा बेहोरेछ ।
00:23
अनायास 
00:23
अचानक, एकाएक
00:23
राधिकाको अनायास रिसाउने बानी राम्रो छैन ।
00:27
आवेश 
00:27
असामान्य मन, झोँक
00:27
हामीले आवेशमा आएर कुनै निर्णय लिनु हुन्न ।
00:31
जगमगाइ 
00:31
जगमग गर्ने भाव,  क्रिया वा प्रक्रिया                                      
00:31
दशैं तिहारमा गाउँघरहरु विभिन्न फुलहरुले जगमगाइ रहन्छन् ।