Grade6_Nep_Chp7

Grade6_Nep_Chp7

Published on 21 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
अर्थ
00:00
वाक्य
00:00
सविनय
00:00
नम्र बनेर
00:00
प्रधानाध्यापकले सम्पूर्ण अभिभावकहरुलाई शिक्षक अभिभावक भेटघाटमा उपस्थित हुन सविनय गर्नुभयो ।
00:00
शब्द
00:03
मर्यादित
00:03
संयमित
00:03
सबैले मर्यादित भएर नियम पालना गरे यातायात अझै व्यवस्थित हुने हुन्थ्यो ।
00:07
वैभव
00:07
धनसम्पत्ति
00:07
वैभवको लागि लोभ गर्नु राम्रो कुरा होइन ।
00:11
उद्वेग 
00:11
तीव्र वेग वा गति
00:11
कालो गाडी उद्वेगसँग आएर रुखमा ठोक्कियो ।
00:15
विवेकशील
00:15
विवेक भएका
00:15
मानिस एक विवेकशील प्राणी भएको कारणले गर्दा सही र गलत छुट्याउन सक्ने क्षमता मानिसमा छ ।
00:19
व्यायाम
00:19
कसरत
00:19
शरीरलाई स्वस्थ राख्न व्यायाम अति आवश्यक छ ।
00:23
वयस्क 
00:23
उमेर पुगेको, बालिग
00:23
वयस्क भएको विद्यार्थीहरुलाई मानसिक र शारीरिक परिवर्तनको बारेमा खुलेर जिज्ञासा राख्न सक्ने वातावरण बनाउनुपर्छ ।
00:27
राजस्व
00:27
राजस्व तिर्नु हरेक नागरिकको जिम्मेवारी हो ।
00:27
विभिन्न कर वा शुल्कबाट राज्यलाई प्राप्त हुने रकम