Grade6_Nep_Chp8

Grade6_Nep_Chp8

Published on 21 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
अर्थ
00:00
वाक्य
00:00
राजनीतिज्ञ
00:00
राजनीति गर्ने मानिस
00:00
आफ्नो जनता र समाजको हितमा काम गर्नु राजनीतिज्ञहरुको धर्म हो ।
00:00
शब्द
00:03
चेतना
00:03
राम्रो विचार, ज्ञान
00:03
सकारात्मक सोच र चेतनाले मानिसलाई अगाडि बढ्न प्रेरित गर्छ ।
00:07
उत्साह
00:07
केही राम्रो गरौँ भन्ने भाव, कार्य गर्ने उत्सुकता
00:07
छोरीको जन्मले रवि र सरिताको घरमा उत्साह छाएको छ ।
00:11
रङ्गशाला 
00:11
 खेलकुद, नाटक, नाचगान आदि कार्यको प्रदर्शन गरिने ठाउँ
00:11
हिजो रङ्गशालामा राष्ट्रिय खेलाडीहरुको प्रतिस्पर्धा थियो ।
00:15
स्वास्थ्यसम्बन्धी काम गर्ने
00:15
सरकारी स्वास्थ्यकर्मीहरु नेपालको ग्रामिण क्षेत्रमा पनि काम गर्छन् ।
00:15
स्वास्थ्यकर्मी 
00:19
देशदेशावर
00:19
देशविदेश
00:19
कलाकारहरु कामको सिलसिलामा देशदेशावर भ्रमण गर्नु सामान्य कुरा हो ।
00:23
जीवनदायिनी
00:23
तुलसीको विरुवामा जीवनदायि गुण हुन्छ ।
00:23
जीवन दिने किसिमको
00:27
उपार्जन
00:27
आम्दानी
00:27
ताप्लेजुङको एक विद्यालयमा विद्यार्थीहरु पढाईसंगै आर्थिक उपार्जन गर्छन् ।
00:31
अभियान 
00:31
कुनै निश्चित उद्देश्य प्राप्त गर्न प्रायः सामूहिक रूपमा गरिने प्रयास
00:31
नेपालमा केही युवाहरुले भ्रष्टाचार विरुद्घ अभियान चालेका छन् ।
00:35
नाविक
00:35
डुङ्गा चलाउने मानिस
00:35
नाविकको सहायताले उसलाई खोला तर्न सजिलो भयो ।
00:39
गाथा
00:39
कसैको प्रशंसा वा स्तुति
00:39
हरेक देशको राष्ट्रिय गानमा आफ्नो देशको गाथा हुन्छ ।
00:43
सुशासन
00:43
असल शासन
00:43
सुशासनले समाजलाई अगाडि बढ्न मद्दत गर्छ ।