Grade6_Nep_Chp9

Grade6_Nep_Chp9

Published on 21 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
अर्थ
00:00
उन्नतिविषे
00:00
वाक्य
00:00
उन्नतिका लागि, विकासका निम्ति
00:00
देशको उन्नतिविषेको लागि कृषिमा लगानी अत्यावश्यक छ ।
00:00
शब्द
00:03
घोर
00:03
धेरै, गहिरो
00:03
बन्दै गरेको टावरले गाउँलाई केही फाइदा नपुर्याउने भन्दै स्थानिय बासिन्दाहरुले यसमा घोर आपत्ति जनाएका छन् ।
00:07
देशबन्धु
00:07
देशबासी
00:08
राष्ट्रपतिले आज बिहान देशबन्धुलाई सम्बोधन गर्नुभयो ।
00:11
परित्याग
00:11
पूर्ण रूपमा त्याग्ने काम
00:11
सङ्गठनमा पारदर्शी काम नभएको भन्दै सुलभले सङ्गठन परित्याग गरेका छन् ।
00:15
दाँजो
00:15
तुलना गरेर हेर्ने काम
00:15
सुन्तलाको दाँजोमा स्ट्रबेरी महँगो हुन्छ ।
00:19
ताजा 
00:19
ताजा फलफूल वा साग सब्जी खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।
00:19
बासी नभएका