Online Course [Copy] [Copy]

Online Course [Copy] [Copy]

Published on 21 September 2021
  • Facebook
  • Twitter
  • Linkedin
Transcript
00:00
सूचनाको हक के होला थाहा छ ?
00:06
ल बुझौ है त।
00:06
- यो मौलिक हक हो।
00:08
- कुनै पनि सार्वजनिक निकायमा सूचना माग गर्न सकिन्छ।
00:11
-लोकतन्त्र बलियो बनाउन र भ्रस्टचार हटाउन महत्वपुर्ण छ।
00:18
कसरी प्रयोग गर्ने ?
00:19
सूचना अधिकारी लाई संबोधन गरेर निवेदन लेख्नुहोस
00:24
सम्बन्धित कार्यालयमा सूचनाको हक को पत्र दर्ता गर्नुहोस। सूचना दर्ता गर्दा टिकट टास्नु पर्दैन। कुनै शुल्क लाग्दैन
00:24
सूचना अधिकारीले १५ दिन भित्रमा माग गरिएको सूचना दिईसक्नु पर्छ।
00:30
तलको website मा गएर सजिलै सूचनाको हकको निवेदन तयार गर्न सकिन्छ।
00:31
RTI.BIBEKSHEEL.ORG